२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आन्तरिक उडान सबै रद्द

आन्तरिक उडान सबै रद्द

1.4K
Shares

काठमाडौं – प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij