काठमाडौं – नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुन तोलामा दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij