२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री खनालको पहिलो निर्णय :टुक्रे आयोजना कार्यान्वयन नगर्ने

अर्थमन्त्री खनालको पहिलो निर्णय :टुक्रे आयोजना कार्यान्वयन नगर्ने

1.3K
Shares

काठमाडौं -नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij