२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद् विस्तार : अर्थ रामेश्वर, कुलमानलाई ऊर्जा, गृह ओमप्रकाश

मन्त्रिपरिषद् विस्तार : अर्थ रामेश्वर, कुलमानलाई ऊर्जा, गृह ओमप्रकाश

1.8K
Shares

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
उनीहरुको शपथ भने भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij