२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त

2.6K
Shares

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij