२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइतबारदेखि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने

आइतबारदेखि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने

1.1K
Shares

काठमाडौं – सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्।

‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij