२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी पक्राउ

डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी पक्राउ

715
Shares

काठमाडौँ – डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij