२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालेनले भने: प्लिज जेन जी अब घर फर्किनुस्

बालेनले भने: प्लिज जेन जी अब घर फर्किनुस्

1.6K
Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन्। उनले देश जेन जीकै हातमा भएको भन्दै क्षति हाम्रै हुने भन्दै यस्तो आग्रह गरेका छन्।

‘प्लीज जेन–जी, देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाई हाम्रो नै हुने हो। अब घर फर्कनुहोला,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij