२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रदर्शनकारीले राष्ट्रपति भवनमा पनि लगाए आगो

प्रदर्शनकारीले राष्ट्रपति भवनमा पनि लगाए आगो

905
Shares

काठमाडौं – जेन–जी प्रदर्शनकारीले राष्ट्रपति भवन पनि आगो लगाएका छन्। शीतल निवासस्थित राष्ट्रपति भवन मंगलबार अपराह्न प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले राष्ट्रपति भवन जलिरहेको छ।

प्रदर्शनकारीहरूले शीतल निवासभित्रै पसेर तोडफोड गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij