२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

1.1K
Shares

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij