२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खानेपानीमन्त्रीद्वारा राजीनामा

खानेपानीमन्त्रीद्वारा राजीनामा

1.2K
Shares

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गर्नुभएको छ । रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij