काठमाडौं -जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये मृत्यु हुनेकोको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij