२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

1.4K
Shares

काठमाडौं– नेपाली बजारमा आज शुक्रवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रवार सुनको मूल्य एकै पटक तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो। आज सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार चाँदी २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको रहेको छ । बिहीबार चाँदी तोलामा २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij