काठमाडौं -शिखर इन्स्योरेन्स कम्पनी लि.को सञ्चालकमा अश्माङ्क कार्की नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij