२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.4K
Shares

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । हिजो सुनको मुल्य प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मुल्य तोलामा २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij