२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्त कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक लघुवित्त कम्पनिको बोनस शेयर सूचीकृत

2.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज लघुवित्त कम्पनीकाे बोनस शेयर सूचीकृत भएकाे छ। नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ७३ हजार ६९.२९ कित्ता बोनस शेयर सूचीकृत भएको हो। संस्थाले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij