२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलिदेखि चितवनका यी क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ (तालिकासहित)

भोलिदेखि चितवनका यी क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ (तालिकासहित)

2.8K
Shares

काठमाडौं –  नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै साउन ११देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij