२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं फिन्टेकको सल्लाहकारमा सशिन जोशी नियुक्त

काठमाडौं फिन्टेकको सल्लाहकारमा सशिन जोशी नियुक्त

1.2K
Shares

काठमाडौं – बैंकर सशिन जोशी काठमाडौं फिन्टेकको सल्लाहकार नियुक्त भएका छन्। तीन दशकभन्दा बढी बैंकिङ तथा वित्त क्षेत्रमा अनुभव भएका जोशीले रणनीतिक योजना, डिजिटल नवप्रवर्तन र नेतृत्वमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्।

काठमाडौं फिनटेक, नेपालको यो संस्था देश तथा विदेशका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै बैंकिङ र फिनटेक क्षेत्रका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण तथा परामर्श प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij