२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री विष्णु पौडेल

विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री विष्णु पौडेल

1.2K
Shares

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखिएको बताए।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै बजेट मार्फत नेपालको उर्जा खपत बढाउनकोलागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन्।

मन्त्री पौडेलले आफु करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए। आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए।

बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसंगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij