२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।  बैंकले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।   बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij