काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।
आइतबार ब कम्पनी सञ्चालक समितिको सेको बैठकको निर्णयले पाल्पाका आचार्यलाई सीईओ नियुक्त गरेको हो । उनलाई आगामी साउन १९ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij