काठमाडौं – नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोकार भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्यने तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा आइपुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij