२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुभश्री अग्नि सिमेन्ट उद्योगले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

शुभश्री अग्नि सिमेन्ट उद्योगले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

1.2K
Shares

काठमाडौं – शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले परिपालना प्रतिवेदन सहित असार २ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २ अर्ब २१ करोड १० लाख रुपैयाँ बराबरको २ करोड २ लाख १० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहेको छ। बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ।

यस कम्पनीले प्युठान ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij