२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

665
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजारले घटेको छ । यससँगै सुन आज तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि घटेकोे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij