काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० कायम भएको छ एक तोला चाँदीको मूल्य दुई हजार १५० मा कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij