२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

970
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij