२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गल्छी रसुवागढी सडक निर्माण गर्न २ अर्ब ५६ करोड बजेट विनियाेजन

गल्छी रसुवागढी सडक निर्माण गर्न २ अर्ब ५६ करोड बजेट विनियाेजन

1.2K
Shares

काठमाडौं – सरकारले आगामी आवमा गल्छी रसुवागढी सडक स्तरोन्नति गर्न २ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij