काठमाडौँ- सरकारले आगामी आवमा ९४२ मेगावाट विद्युत् उत्पादन थप हुने जनाएको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ९४२ मेगावाट विद्युत् थप भइ राष्ट्रिय प्रणालीमा विद्युत् उत्पादन ४ हजार ७ सय मेगावाट पुग्ने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij