काठमाडौं – मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको छ। अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका हुन् ।
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा ३ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्ने कार्यसूची छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij