काठमाडौं – आज नेप्से परिसूचक १७.४४ अैकले बढेर २६९३ .०६ बिन्दुमा पुगेको हो । आज दिनभरिमा ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५ करोड माथिको शेयर कारोबार भउको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij