काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ। आज सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । आज कम्पनीको २९.९८४१२६ प्रतिशतले हुन आउने १ करोड ६ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij