काठमाडौं – बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.०४ अंकले बढेर २६८८ बिन्दुमा पुगेको छ । आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij