२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ भने चाँदीको भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij