२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मुल्य बढ्यो, चाँदीको मूल्य स्थिर

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार सुनकाे मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको खरिदबिक्री मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij