२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोर्डबाट पायो तेर्हथुम पावरले हकप्रद निष्काशन गर्न अनुमति

बोर्डबाट पायो तेर्हथुम पावरले हकप्रद निष्काशन गर्न अनुमति

1.7K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले तेर्हथुम पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ । हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij