२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निफ्राको सञ्चालकमा सुमन पोखरेल नियुक्त

निफ्राको सञ्चालकमा सुमन पोखरेल नियुक्त

1.4K
Shares

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् ।

यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेल सञ्चालक बनेका हुन् । बैंकको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij