२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

४ निर्माण कम्पनी कालोसूचीमा

४ निर्माण कम्पनी कालोसूचीमा

1.6K
Shares

काठमाडौं – सरकारले ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । जसमा २ निर्माण कम्पनीलाई १ वर्ष, २ निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij