२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैशाख १७ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

वैशाख १७ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

1.4K
Shares

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij