काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३ प्रतिशत बोनश वापत १० लाख ५५ हजार ४४० दशलमव २४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब यस सूचिकृत भएको शेयर बैशाख २ गतेबाट कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij