काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। बैंकको चैत २७ गते सम्म १२औं वार्षिक साधारण सभाले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij