२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1.1K
Shares

काठमाडौं   नेपाली बजारमा सुनचाँदीको मूल्यमा बुधबार वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार  सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार  चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij