२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा निरन्तर गिरावट

645
Shares

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य स्थिर अवस्थामा छ । मंगलबार चाँदीको कारोबार सोमबारको बजारमा कायम मूल्यलाई आधार बनाएर हुनेछ । आज चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij