२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रेड पावरले पायो आइपीओ निष्कासनको लागि अनुमति

ट्रेड पावरले पायो आइपीओ निष्कासनको लागि अनुमति

1K
Shares

काठमाडौं -ट्रेड पावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। कम्पनीले ट्रेड टावर गौशाला पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij