काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा डा.मदन घिमिरे पुनः नियुक्त गरेको छ। संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको १७४औँ बैठकको निर्णयअनुसार डा.घिमिरेलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो।
उक्त निर्णय २०८२ साल वैशाख १ गतेदेखि लागू हुने जनाइएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij