२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

940
Shares

काठमाडौं – सरकारले आज चैत २४ गते  आज रामनवमीकाे अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

आज सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij