२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग नि:शुल्क स्वास्थ्य परीक्षण शिविर हुने

महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग नि:शुल्क स्वास्थ्य परीक्षण शिविर हुने

1.5K
Shares

काठमाडौं – भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरको आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग
नि:शुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ । काठमाडौं टोखा न.पा. वडा २ मिमिरे बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा २०८२ बैशाख ६ गते बिहान ७:०० बजे हुने शिविरमा भाग लिन यहि २०८१ चैत्र ३० गते सम्ममा नाम दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ ।
त्यसैगरि स्वास्थ्य सचेतना तथा सतर्कता कार्यक्रम चैत २९ गते शुक्रबार, दिउँसो ४ बजे, मिमिरे भवनमा हुनेछ ।

 

सह-आयोजकमा बाल विकास केन्द्र, टोखा,मिमिरे बचत तथा ऋण सहकारी संस्था लि., गणेश इङ्गलिश सेकेण्डरी स्कुल टोखा २, जनज्योति पुस्तकालय र नेपाल भाषा साहित्य त:मुँज्या टोखा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij