२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरुको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरुको भेटवार्ता

1.6K
Shares
बैंकक, २१ चैत : प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरुको भेटवार्ता थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता । भेटवार्तामा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

थाइल्याण्ड – थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता । भेटवार्तामा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।

 
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij