काठमाडौं – सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले १७ वटा निर्णयहरु गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरूको जानकारी दिएका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij