२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माईखोला हाइड्रोपावरले पायो विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न सहमति

माईखोला हाइड्रोपावरले पायो विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न सहमति

1.1K
Shares

काठमाडौं – माई खोला हाइड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि सहमति पाएको छ। आयोगले चैत्र ११ गते कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने सहमति प्रदान गरेको हो ।

आयोगले कम्पनीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको लागि सहमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij