काठमाडौं – साहित्यकार तथा बैंकर बलदेव थापाले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि त्यसको विरोधमा गजल लेखेका छन् । उनले व्यंग्यात्मक शैलीमा गजल लेखेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । उनी समय परिस्थितीलाई आफ्नो सृजना मार्फत अभिव्यक्ती राख्ने क्षमता राख्दछन् ।
उनका दर्जनौ गीत, गजल र कविताहरु प्रकाशित भएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij